सकियो एकीकृत घुम्ती शिविर

राप्ती । चितवनको राप्ती नगरपालिका ११ आँपपानीमा आयोजना गरिएको एकीकृत घुम्ती सेवा शिविर हिजो आइतबार सकिएको छ । राप्ती नगरपालिकाको व्यवस्थापनमा जिल्ला प्रसासन कार्यालय चितवनले शिविरको आयोजना गरेको हो । शिविरमा विकटका बसोबास गर्ने८४ महिला १३१ जनाले नागरिकता बनाएका जिल्ला प्रशासन कार्यलय चितवनका प्रशासकिय अधिकृत दिवाकर पौडेलले बताए बताए सोही शिविरमा १० जनाले अपाङगता परिचयपत्र … Continue reading सकियो एकीकृत घुम्ती शिविर